हिन्दू, बौद्ध, जैन जस्ता अनेकौं धर्मालम्बीहरुको महान तीर्थस्थल कैलाश मानसरोवरको तीर्थयात्रा आम तीर्थयात्रीको जीवनकालमा अति महत्वपूर्ण मानिन्छ । प्रत्येक वर्ष २५ सय भन्दा धेरै तीर्थयात्रीहरुको यात्रा सफलताका साथ सम्पन्न गराएको राम्रो अनुभव हामीसँग छ यसर्थ तपाईको यात्रा पनि हामी सफलता पूर्वक सम्पन्न गराउन हरेक पल प्रतिवद्ध रहनेछौं । हामी तपाईको सही सहयात्री हौं, निर्धक्कका साथ हामीसँग आउनुहोस् र आजै आफ्नो स्थान सुरक्षित राख्नुहोस |
Highlights
- लाङटाङ राष्ट्रिय निकुञ्जको परिधिमा उत्तरी नेपालको जंगली र असहज भू-भागबाट यात्रा
-
नेपाल/चीन सीमामा रहेको मैत्री पुलबाट यात्रा
- पवित्र मानसरोवर तालको पानि बाट स्नान
-
तिब्बतको अग्लो पहाडको यात्रा
- एशियाको सबैभन्दा पवित्र पर्वत चुचुराहरू मध्ये एकको नजिक बाट दर्शन तथा परिक्रमा
-
ब्रह्मपुत्र नदी को नाजिक रात्रि बिश्राम